पुरस्कार तथा सम्मान प्रदान गर्नका निम्ति व्यक्ति तथा संस्थाको नाम सिफारिस गर्न हरेक वर्ष पुरस्कार छनोट सिफारिस समितिबाट प्राप्त नामावलीलाई प्रतिष्ठानको सञ्चालक समितिले छनोट गरी घोषणा गरिनेछ ।
पाँचवटा विषयगत क्षेत्रमा प्रदान गरिने पुरस्कारको राशी अर्को निणर्य नभएसम्मका लागि आ. व. ०७४/०७५ मा रकम वृद्धि गरी जनही रु. १,००,०००/— (एक लाख रुपैंया“ का साथै सम्मानपत्रबाट सम्मानित गरिनेछ ।
प्रतिष्ठानको विधानको परिच्छेद २ को दफा ४ बमोजिम संस्थाको उद्देश्य परिपूर्तिको लागि स्थापना भएको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट समाजसेवी लीलाराम न्यौपानेको जन्मजयन्ती चैत्र २९ गतेलाई लक्षित गरेर निम्नानुसार सम्मानहरु प्रदान गरिने छ ।
- लीलाराम कुन्तीदेवी न्यौपाने समाजसेवा सम्मान
समाजसेवाको क्षेत्रमा समर्पित भई निरन्तर क्रियाशील समाजसेवीलाई प्रदान गरिनेछ । - लीलाराम कुन्तीदेवी न्यौपाने स्वास्थ्यसेवा सम्मान
स्वास्थ्यसेवाको क्षेत्रमा महङ्खवपूणर् योगदान गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिनेछ । - लीलाराम कुन्तीदेवी न्यौपाने शिक्षासेवा सम्मान
नेपाल राष्ट्रभरिका विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई प्रदान गरिनेछ । - लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मान
पत्रकारिताका क्षेत्रमा क्रियाशील (प्रिन्ट मिडिया र विद्युतीय मिडिया) मा कार्यरत व्यक्तित्वलाई प्रदान गरिनेछ । - लीलाराम कुन्तीदेवी न्यौपाने खेलकुद सम्मान
खेलकुद क्षेत्रमा क्रियाशील उत्कृष्ट खेलाडीलाई प्रदान गरिनेछ ।
सहयोग पाउनु भएका सङ्घसंस्थाहरू
लीलाराम न्यौपानेले आफ्नो जीवनकालमा विभिन्न किसिमले सहयोग पुर्याउनुभएका सङ्घसंस्थाहरू निम्नानुसार रहेका छन् ।
- श्री रूपन्देही लीलाराम न्यौपाने उ. मा. वि., सिद्धार्थनगर, रूपन्देही
- श्री रूपन्देही क्याम्पस, सिद्धार्थनगर, रूपन्देही
- श्री भानु मा. वि., सिद्धार्थनगर, रूपन्देही
- श्री बहिरा बाल विद्यालय, रूपन्देही
- श्री पब्लिक उच्च मा. वि., दयानगर, रूपन्देही
- श्री जनज्योति नमुना कन्या मा. वि., प्रगतिनगर, नवलपरासी
- श्री गीर्वाण मा. वि., आनन्दवन, मणिग्राम, रूपन्देही
- श्री भैरहवा उच्च मा. वि., सिद्धार्थनगर, रूपन्देही
- श्री भैरहवा बुहुमुखी क्याम्पस, सिद्धार्थनगर, रूपन्देही
- श्री संस्कृत विद्याश्रम, सिद्धार्थनगर, रूपन्देही
- श्री दुर्गा वेद वेदा· विद्यापीठ, टिकुलीगढ, रूपन्देही
- श्री दुर्गा वेद विद्याश्रम, शंकरनगर, रूपन्देही
- श्री पशुपति संस्कृत विद्यापीठ, प्रगतिनगर, नवलपरासी
- सि. न. पा. ७ स्थित मदरसा, रूपन्देही
- रामापुर विद्यालय, कपिलवस्तु
- कृष्ण मा. वि., दहचोक, काठमाडौं
- देवदह आर्दश बुहुमुखी क्याम्पस, देवदह, रूपन्देही
- श्री विवेकश्रम (सा·वेद संस्कृत मा. वि.) चारपाने, झापा
- श्री हरिहर सन्यास आश्रम देवघाट, तनँहु
- श्री विश्वलालनाथ गोविन्द सन्यास आश्रम, मङलपुर, चितवन
- श्री स्र्वगद्वारी घाट, सिद्धार्थनगर, रूपन्देही
- श्री सत्यसाई वृद्धाश्रम, सिद्धार्थनगर, रूपन्देही
- श्री श्यामाश्याम सत्स· भवन, वृन्दावन, भारत
- श्री संत रामेश्वर पदमार्थ सेवा सङ्घ, शङ्खमुल, ललितपुर
- श्री भुक्तिनाथ धर्मशाला, रानीपौवा,मुस्ता·
- श्री विश्वहिन्दू महासङ्घ, काठमाडौं
- श्री नारायण मन्दिर, सिद्धार्थनगर, रूपन्देही
- श्री शिव मन्दिर, मोतिपुर, रूपन्देही
- श्री दुर्गा मन्दिर, आनन्दवन, रूपन्देही
- श्री न्यौपाने वंश समाज नेपाल आनन्दवन, मणिग्राम, रूपन्देही
- श्री देवाश्रम संरक्षण समिति, कास्की
- श्री भागवत धर्म सेवा सङ्घ, कुलेश्वर, काठमाडौं
- श्री रोहिणी स्वरूप सन्यास आश्रम, सिद्धार्थनगर, रूपन्देही
- श्री बुढानिलकण्ठ विद्याश्रम, काठमाडौं
- श्री दुर्गा मन्दिर, सिद्धार्थनगर–८, रूपन्देही
- श्री रामजानकी मन्दिर, पदसरी, रूपन्देही
- श्री दुर्गा मन्दिर, स्चुचाटार–१, काठमाडौं
- श्री वौदिक सनातन धर्म सेवा समिति, सिद्धार्थनगर, रूपन्देही
- श्री निखिलेश्वर महादेव मन्दिर कोटेश्वर, काठमाडौं
- श्री कृष्ण मन्दिर, बुटवल, रूपन्देही
- श्री दामोदर कुण्ड धर्मशाला, मुस्ता·
- श्री लायन्स धर्मसाला, सिद्धार्थनगर, रूपन्देही
- श्री सहिद गंगालाल पुस्तकालय, सिद्धार्थनगर, रूपन्देही
- श्री सिद्धार्थ जेसिस, सिद्धार्थनगर, रूपन्देही
- श्री जिल्ला बाल कल्याण समिति, रूपन्देही
- श्री रोटरी क्लब सिद्धार्थनगर, रूपन्देही
- श्री सामुदायिक प्रहरी सेवा (७,८ र ९),सिद्धार्थनगर, रूपन्देही
- श्री सिद्धार्थ साहित्य परिषद्, सिद्धार्थनगर, रूपन्देही
- श्री रूपन्देही जिल्ला बार एसोसियसन, सिद्धार्थनगर, रूपन्देही
- श्री नगरकोट स्वास्थ्य चौकी, भक्तपुर
- श्री राष्ट्रिय मृगौला उपचार केन्द्र, काठमाडौं
- श्री नेपाल नेत्रज्योति सङ्घ, काठमाडौं
- श्री शिव मन्दिर, बसडिलवा, भैरहवा
- श्री पर्रोहा परमेश्वर बोलबमधाम, पर्रोहा
- श्री दुर्गा मन्दिर, टिकुलीगढ
- श्री लीलाधर घिमिरे छपिया जनता कलेज, दयानगर, रूपन्देही
- श्री न्यौपाने बन्धु समाज, काठमाडौं
- श्री स्वावलम्वी परिवार समाज, सिफलचौर, काठमाडौं
- श्री शिव मन्दिर लोकन्थली, भक्तपुर
- श्री नवदुर्गा मन्दिर बैंक कलौनी, सिद्धार्थनगर
- श्री नेपाल रेडक्रस सोसाइटी, सिद्धार्थनगर–५
- श्री प्राथमिक स्वास्थ्य केन्द्र, दुमकौली, नवलपरासी
- श्री गुरुबाविया प्राथमिक विधालय, गोनाहा, रूपन्देही
हामीबीच उहाँको भौतिक उपस्थिति नभए तापनि उहाँले थालनी गरेका सामाजिक अभियानहरू प्रेरणाका स्रोतका रूपमा रहिरहनेछन् ।