Contact Info
Address: Sabhakti Marga, Sifalchaur-07, Kathmandu, Nepal
We Are Open: 10 am to 5 pm
Call: +977 01 4477952
Email: info@lilaramkuntidevi.org
Information
सामाजिक संस्थाको रूपमा मिति २०६७ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता न. १०५७ बाट स्थापित लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान समाजकल्याण परिषद्मा आबद्धता न. ३३३६२ बाट आबद्ध भई क्रियाशील रहेको छ । हाल यसको सम्पर्क कार्यालय सभक्तिमार्ग, सिफलचौरमा रहेको छ ।