पुरस्कार तथा सम्मानको स्थापना

पुरस्कार तथा सम्मान प्रदान गर्नका निम्ति व्यक्ति तथा संस्थाको नाम सिफारिस गर्न हरेक वर्ष पुरस्कार छनोट सिफारिस समितिबाट प्राप्त नामावलीलाई प्रतिष्ठानको सञ्चालक समितिले छनोट गरी घोषणा गरिनेछ ।

पाँचवटा विषयगत क्षेत्रमा प्रदान गरिने पुरस्कारको राशी अर्को निणर्य नभएसम्मका लागि आ. व. ०७४/०७५ मा रकम वृद्धि गरी जनही रु. १,००,०००/— (एक लाख रुपैंया“ का साथै सम्मानपत्रबाट सम्मानित गरिनेछ ।

प्रतिष्ठानको विधानको परिच्छेद २ को दफा ४ बमोजिम संस्थाको उद्देश्य परिपूर्तिको लागि स्थापना भएको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट समाजसेवी लीलाराम न्यौपानेको जन्मजयन्ती चैत्र २९ गतेलाई लक्षित गरेर निम्नानुसार सम्मानहरु प्रदान गरिने छ ।

  • लीलाराम कुन्तीदेवी न्यौपाने समाजसेवा सम्मान
    समाजसेवाको क्षेत्रमा समर्पित भई निरन्तर क्रियाशील समाजसेवीलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने स्वास्थ्यसेवा सम्मान
    स्वास्थ्यसेवाको क्षेत्रमा महङ्खवपूणर् योगदान गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने शिक्षासेवा सम्मान
    नेपाल राष्ट्रभरिका विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मान
    पत्रकारिताका क्षेत्रमा क्रियाशील (प्रिन्ट मिडिया र विद्युतीय मिडिया) मा कार्यरत व्यक्तित्वलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने खेलकुद सम्मान
    खेलकुद क्षेत्रमा क्रियाशील उत्कृष्ट खेलाडीलाई प्रदान गरिनेछ ।

सहयोग पाउनु भएका सङ्घसंस्थाहरू

लीलाराम न्यौपानेले आफ्नो जीवनकालमा विभिन्न किसिमले सहयोग पुर्याउनुभएका सङ्घसंस्थाहरू निम्नानुसार रहेका छन् ।

  1. श्री रूपन्देही लीलाराम न्यौपाने उ. मा. वि., सिद्धार्थनगर, रूपन्देही
  2. श्री  रूपन्देही क्याम्पस, सिद्धार्थनगर, रूपन्देही
  3. श्री भानु मा. वि., सिद्धार्थनगर, रूपन्देही
  4. श्री बहिरा बाल विद्यालय, रूपन्देही
  5. श्री पब्लिक उच्च मा. वि., दयानगर, रूपन्देही
  6. श्री जनज्योति नमुना कन्या मा. वि., प्रगतिनगर, नवलपरासी
  7. श्री गीर्वाण मा. वि., आनन्दवन, मणिग्राम, रूपन्देही
  8. श्री भैरहवा उच्च मा. वि., सिद्धार्थनगर, रूपन्देही
  9. श्री भैरहवा बुहुमुखी क्याम्पस, सिद्धार्थनगर, रूपन्देही
  10. श्री संस्कृत विद्याश्रम, सिद्धार्थनगर, रूपन्देही
  11. श्री दुर्गा वेद वेदा· विद्यापीठ, टिकुलीगढ, रूपन्देही
  12. श्री दुर्गा वेद विद्याश्रम, शंकरनगर, रूपन्देही
  13. श्री पशुपति संस्कृत विद्यापीठ, प्रगतिनगर, नवलपरासी
  14. सि. न. पा. ७ स्थित मदरसा, रूपन्देही
  15. रामापुर विद्यालय, कपिलवस्तु
  16. कृष्ण मा. वि., दहचोक, काठमाडौं
  17. देवदह आर्दश बुहुमुखी क्याम्पस, देवदह, रूपन्देही
  18. श्री विवेकश्रम (सा·वेद संस्कृत मा. वि.) चारपाने, झापा
  19. श्री हरिहर सन्यास आश्रम देवघाट, तनँहु
  20. श्री विश्वलालनाथ गोविन्द सन्यास आश्रम, मङलपुर, चितवन
  21. श्री स्र्वगद्वारी घाट, सिद्धार्थनगर, रूपन्देही
  22. श्री सत्यसाई वृद्धाश्रम, सिद्धार्थनगर, रूपन्देही
  23. श्री श्यामाश्याम सत्स· भवन, वृन्दावन, भारत
  24. श्री संत रामेश्वर पदमार्थ सेवा सङ्घ, शङ्खमुल, ललितपुर
  25. श्री भुक्तिनाथ धर्मशाला, रानीपौवा,मुस्ता·
  26. श्री विश्वहिन्दू महासङ्घ, काठमाडौं
  27. श्री नारायण मन्दिर, सिद्धार्थनगर, रूपन्देही
  28. श्री शिव मन्दिर, मोतिपुर, रूपन्देही
  29. श्री दुर्गा मन्दिर, आनन्दवन, रूपन्देही
  30. श्री न्यौपाने वंश समाज नेपाल आनन्दवन, मणिग्राम, रूपन्देही
  31. श्री देवाश्रम संरक्षण समिति, कास्की
  32. श्री भागवत धर्म सेवा सङ्घ, कुलेश्वर, काठमाडौं
  33. श्री रोहिणी स्वरूप सन्यास आश्रम, सिद्धार्थनगर, रूपन्देही
  34. श्री बुढानिलकण्ठ विद्याश्रम, काठमाडौं
  35. श्री दुर्गा मन्दिर, सिद्धार्थनगर–८, रूपन्देही
  36. श्री रामजानकी मन्दिर, पदसरी, रूपन्देही
  37. श्री दुर्गा मन्दिर, स्चुचाटार–१, काठमाडौं
  38. श्री वौदिक सनातन धर्म सेवा समिति, सिद्धार्थनगर, रूपन्देही
  39. श्री निखिलेश्वर महादेव मन्दिर कोटेश्वर, काठमाडौं
  40. श्री कृष्ण मन्दिर, बुटवल, रूपन्देही
  41. श्री दामोदर कुण्ड धर्मशाला, मुस्ता·
  42. श्री लायन्स धर्मसाला, सिद्धार्थनगर, रूपन्देही
  43. श्री सहिद गंगालाल पुस्तकालय, सिद्धार्थनगर, रूपन्देही
  44. श्री सिद्धार्थ जेसिस, सिद्धार्थनगर, रूपन्देही
  45. श्री जिल्ला बाल कल्याण समिति, रूपन्देही
  46. श्री रोटरी क्लब सिद्धार्थनगर, रूपन्देही
  47. श्री सामुदायिक प्रहरी सेवा (७,८ र ९),सिद्धार्थनगर, रूपन्देही
  48. श्री सिद्धार्थ साहित्य परिषद्, सिद्धार्थनगर, रूपन्देही
  49. श्री रूपन्देही जिल्ला बार एसोसियसन, सिद्धार्थनगर, रूपन्देही
  50. श्री नगरकोट स्वास्थ्य चौकी, भक्तपुर
  51. श्री राष्ट्रिय मृगौला उपचार केन्द्र, काठमाडौं
  52. श्री नेपाल नेत्रज्योति सङ्घ, काठमाडौं
  53. श्री शिव मन्दिर, बसडिलवा, भैरहवा
  54. श्री पर्रोहा परमेश्वर बोलबमधाम, पर्रोहा
  55. श्री दुर्गा मन्दिर, टिकुलीगढ
  56. श्री लीलाधर घिमिरे छपिया जनता कलेज, दयानगर, रूपन्देही
  57. श्री न्यौपाने बन्धु समाज, काठमाडौं
  58. श्री स्वावलम्वी परिवार समाज, सिफलचौर, काठमाडौं
  59. श्री शिव मन्दिर लोकन्थली, भक्तपुर
  60. श्री नवदुर्गा मन्दिर बैंक कलौनी, सिद्धार्थनगर
  61. श्री नेपाल रेडक्रस सोसाइटी, सिद्धार्थनगर–५
  62. श्री प्राथमिक स्वास्थ्य केन्द्र, दुमकौली, नवलपरासी
  63. श्री गुरुबाविया प्राथमिक विधालय, गोनाहा, रूपन्देही

हामीबीच उहाँको भौतिक उपस्थिति नभए तापनि उहाँले थालनी गरेका सामाजिक अभियानहरू प्रेरणाका स्रोतका रूपमा रहिरहनेछन् ।

- लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान