पुस्तक बिमोचन
February 5, 2014
442
0
0
लीलाराम न्यौपाने जीवनी व्यक्तित्व अभिनन्दन ग्रन्थ समाजसेवी लीलाराम न्यौपानेको उपस्थितिमा मिति २०६७ साल जेष्ठ ८ गते काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काँईलाद्वारा लोकार्पण गरिएको थियो । उक्त समारोहमा विभिन्न विद्वानहरूबाट लीलाराम न्यौपानेको जीवनकालमै उहाँको बारेमा मूल्याङ्कन गर्न पाउनु निकै सौभाग्य हुन गएको भनी विचारहरू व्यक्त गरिएको थियो ।


